जसपाले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै
मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि जसपाले आफ्नो घोषणापत्र सार्वजनिक गर्न लागेको हो। दिउँसो २ बजे नयाँ बानेश्वरस्थित होटल एभरेस्टमा एक कार्यक्रमका बीच घोषणापत्र सार्वजनिक गर्ने छ ।
काठमाडौं, कात्तिक १९ : जनता समाजवादी पार्टी (जसपा) ले आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ।
मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि जसपाले आफ्नो घोषणापत्र सार्वजनिक गर्न लागेको हो। दिउँसो २ बजे नयाँ बानेश्वरस्थित होटल एभरेस्टमा एक कार्यक्रमका बीच घोषणापत्र सार्वजनिक गर्ने छ ।
सत्ता गठबन्धनसँग असन्तुष्टि जनाउँदै जसपा नेकपा एमालेसँग गठबन्धन गरेर निर्वाचनमा छ ।
प्रकाशित मिति: ०९:०६ बजे, शनिबार, कात्तिक १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार