Kathmandu Press

राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्र सार्वजनिक (पूर्णपाठ)

घोषणापत्रमार्फत रास्वपाले जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रस्ताव अघि सारेको छ ।  
राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्र सार्वजनिक (पूर्णपाठ)

काठमाडौं, कात्तिक १७ : रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीय निर्वाचन–२०७९ का लागि वाचा पत्र जारी गरेको छ । 

बिहीबार एक समारोहका बीच लामिछानेले पार्टीको वाचा पत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमार्फत रास्वपाले जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रस्ताव अघि सारेको छ ।  

त्यस्तै वडाध्यक्षदेखि संघीय संसद्सम्म सम्मिलित बृहत् निर्वाचन मण्डलबाट राष्ट्रपति चुनिने प्रस्ताव अघि सारेको छ । त्यसैगरी राष्ट्रपतिमा निर्वाचित हुनका लागि कुनै पनि राजनीतिक दलमा नलागेको वा राजनीतिक लाभ नलिएको १० वर्ष पूरा भएको वंशज नेपाली नागरिक हुनुपर्ने रास्वपाको एजेन्डा छ।

पूर्णपाठ : 

प्रकाशित मिति: १३:१९ बजे, बिहीबार, कात्तिक १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्