Kathmandu Press

एमालेको घोषणापत्र : २ वर्षभित्र मुलुक पूर्ण साक्षर, प्रत्येक पालिकामा २ प्राविधिक विद्यालय 

एमालेको घोषणापत्र : २ वर्षभित्र मुलुक पूर्ण साक्षर, प्रत्येक पालिकामा २ प्राविधिक विद्यालय 

काठमाडौं, कात्तिक १५ : नेकपा एमालेले मुलुकका ७५३ वटै पालिकामा प्राविधिक विद्यालय सञ्चालन गर्ने संकल्प गरेको छ ।

मंगलबार घोषणापत्र जारी गर्दै एमालेले प्रत्येक पालिकामा कम्तिमा दुई प्राविधिक विद्यालय सञ्चालन गर्ने प्रतिवद्धता जनाएको हो । 

त्यस्तै  सरकारी विद्यालय, विश्वविद्यालयको स्तरीकरण गरी व्यवहारिक शिक्षालाई प्राथमिकता दिने एमालेको घोषणापत्रमा उल्लेख छ। 

घोषणापत्रमा मुलुकलाई दुई वर्षभित्र पूर्ण साक्षर बनाउने प्रतिवद्धता व्यक्त गरिएको छ। 

प्रकाशित मिति: १५:२४ बजे, मंगलबार, कात्तिक १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्