Kathmandu Press

एमालेको घोषणापत्र : २० ग्यारेन्टी, ३० कार्यक्रम र २४७ प्राथमिकता (पूर्णपाठ) 

घोषणापत्रमा पाँच वर्षभित्र फत्ते गर्ने गरी २० वटा ज्ञारेन्टी र ३० कार्यक्रम समावेश गरिएको छ ।
एमालेको घोषणापत्र : २० ग्यारेन्टी, ३० कार्यक्रम र २४७ प्राथमिकता (पूर्णपाठ) 

काठमाडौं, कात्तिक १५ : नेकपा एमालेले मंसिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनका लागि घोषणापत्र जारी गरेको छ। 

मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै एमालेले २० हजार शब्दको घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रमा पाँच वर्षभित्र फत्ते गर्ने गरी २० वटा ज्ञारेन्टी र ३० कार्यक्रम समावेश गरिएको छ । त्यस्तै २४७ प्राथमिकतालाई घोषणापत्रमा समावेश गरिएको छ । 

घोषणापत्रमा पूर्वाधार विकासदेखि निःशुल्क स्वास्थ्य, शिक्षा तथा रोजगारी सिर्जना लगायतका विषयमा एमालेले गर्ने विभिन्न प्रतिवद्धताहरु उल्लेख गरिएको छ। 

पूर्णपाठः  

प्रकाशित मिति: १५:०१ बजे, मंगलबार, कात्तिक १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्