Kathmandu Press

नेपालले युएईसँग टियू मैदानमा एकदिवसीय सिरिज खेल्ने

जारी प्रधानमन्त्री कप क्रिकेट सकिएलगत्तै नेपालले युएईसँग टियू मैदानमा ३ खेलको एकदिवसीय सिरिज खेल्ने छ।
नेपालले युएईसँग टियू मैदानमा एकदिवसीय सिरिज खेल्ने

काठमाडौं, कात्तिक १५ : नेपाली राष्ट्रिय क्रिकृेट टिमले युएईसँग घरेलु मैदानमा एकदिवसीय सिरिज खेल्ने भएको छ।

जारी प्रधानमन्त्री कप क्रिकेट सकिएलगत्तै नेपालले युएईसँग टियू मैदानमा ३ खेलको एकदिवसीय सिरिज खेल्ने छ।

आईसिसी विश्वकप लिग–२ अन्तर्गतको नामिबिया भ्रमणको तयारीका लागि नेपालले युएईसँग सिरिज खेल्न लागेको हो।

नेपाल र युएईबीचको खेल कात्तिक २८, ३० र मंसिर २ गते हुने तालिका छ।

प्रकाशित मिति: १०:०६ बजे, मंगलबार, कात्तिक १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्