राष्ट्रपतिले लगाइदिइनन् भाइटीका
उनका तीन भाइमध्ये दुई अमेरिका र एक नेपालमै छन्।
काठमाडौं, कात्तिक १० : राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइदिइनन्।
राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाइएको राष्ट्रपति कार्यालयले जनाएको छ।
उनका तीन भाइमध्ये दुई अमेरिका र एक नेपालमै छन्।
प्रकाशित मिति: १३:२८ बजे, बिहीबार, कात्तिक १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











