भक्तपुरमा सांस्कृतिक भिन्तुना र्याली (तस्बिरहरू)
मंगलबार भक्तपुरको दत्रातयबाट सुरु भएको र्याली सुकुलढोका, तौमढी ,दुधपाटी हुँदै भक्तपुर दरबारस्कायर पुगेर समापन भएको थियो।
भक्तपुर, कात्तिक ८ : नेपाल सम्वत् ११४३ को अवसरमा भक्तपुरमा सांस्कृतिक भिन्तुना र्याली निकालिएको छ।
मंगलबार भक्तपुरको दत्रातयबाट सुरु भएको र्याली सुकुलढोका, तौमढी ,दुधपाटी हुँदै भक्तपुर दरबारस्कायर पुगेर समापन भएको थियो।
र्यालीमा सांस्कृति बाजा गाजा, पहिचान झल्कने पोशाक सहित स्थानीय सहभागी भएका थिए भने नेपालभाष साहित्य त मुँज्या, दिदि बहिनी समूह, लैको बाँसुरी बाजा समूह लगाएत सहभागी थिए । नेपाल संवत् ११४३ बुधबारबाट सुरु हुँदैछ।

प्रकाशित मिति: १४:५० बजे, मंगलबार, कात्तिक ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार