चार तस्बिरमा हेर्नुहाेस् तिहारमा उज्यालो काठमाडौं
काठमाडौंमा सर्वसाधारणले घरलाई झिलिमिली बत्तीले छोपेका छन् । व्यापारिक मलहरु पनि बत्तीले सजाइएको छ ।
काठमाडाैं, कात्तिक ७ : आज नेपालीहरुका दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन घर घरमा लक्ष्मीपूजा गरिएको छ। लक्ष्मीपूजाको दित काठमाडौं पनि बत्तिले उज्यालो भएको छ।
काठमाडौंमा सर्वसाधारणले घरलाई झिलिमिली बत्तीले छोपेका छन् । व्यापारिक मलहरु पनि बत्तीले सजाइएको छ । काठमाडौंका कतिपय सडकमा समेत झिलिमिली बत्ती राखेर उज्यालो पारिएको छ ।
लक्ष्मीपूजाकै दिन काठमाडौंको चन्द्रागिरीबाट खिचिएको काठमाडौंको मनोरम चार तस्बिरः




प्रकाशित मिति: २१:२७ बजे, सोमबार, कात्तिक ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











