Kathmandu Press

काठमाडौंको बालाजुमा भीषण आगलागी

बालाजुस्थित लोलाङ हाइटमा एक जुत्ता कारखानामा आगो लागेको प्रहरीले बताएको छ । आगो निभाउन सैनिक, प्रहरी र सशस्त्र प्रहरीको टोली दमकलसहित परिचालित भएका छन् ।
काठमाडौंको बालाजुमा भीषण आगलागी

काठमाडौं, कात्तिक ७ : काठमाडौंको बालाजुमा भीषण आगलागी भएको छ ।

बालाजुस्थित लोलाङ हाइटमा एक जुत्ता कारखानामा आगो लागेको प्रहरीले बताएको छ । आगो निभाउन सैनिक, प्रहरी र सशस्त्र प्रहरीको टोली दमकलसहित परिचालित भएका छन् ।

घटनास्थलमा ४ दमकल र आधा दर्जन पानी ट्यांकर पुगेका छन् ।

प्रकाशित मिति: १९:४७ बजे, सोमबार, कात्तिक ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्