Kathmandu Press

संविधान धरापमा परेपछि गठबन्धन गर्न बाध्य भयौं : प्रचण्ड 

धनगढीमा आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा प्रचण्डले आउँदो चुनाव अग्रगमन र प्रतिगमन चाहने बीचको महासंग्राम भएका जिकिर गर्दै उनले सानातिना कुरालाई थाँती राखेर गठबन्धनलाई विजयी गराउन आग्रह पनि गरे ।
संविधान धरापमा परेपछि गठबन्धन गर्न बाध्य भयौं : प्रचण्ड 

काठमाडौं, कात्तिक ६ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान नै धरापमा  पर्न खोजेपछि गठबन्धन बनेको दाबी गरेका छन् ।

धनगढीमा आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा प्रचण्डले आउँदो चुनाव अग्रगमन र प्रतिगमन चाहने बीचको महासंग्राम भएका जिकिर गर्दै उनले सानातिना कुरालाई थाँती राखेर गठबन्धनलाई विजयी गराउन आग्रह पनि गरे ।

गठबन्धन भित्रै अर्को दलको उम्मेद्वारको चुनाव चिन्हमा मतदान गर्न कसैले हिच्किचाउन नहुनेमा उनले जोड दिए । 

प्रकाशित मिति: १९:५६ बजे, आइतबार, कात्तिक ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्