Kathmandu Press

रहेनन् काठमाडौंका पहिलो जननिर्वाचित मेयर श्रेष्ठ

काठमाडौं, मंसिर २७ :  काठमाडौंका पहिलो जननिर्वाचित मेयर जनकमान श्रेष्ठको निधन भएको छ। 

श्रेष्ठको शुक्रबार बिहान आफ्नै निवास टेकुमा....

रहेनन् काठमाडौंका पहिलो जननिर्वाचित मेयर श्रेष्ठ

काठमाडौं, मंसिर २७ :  काठमाडौंका पहिलो जननिर्वाचित मेयर जनकमान श्रेष्ठको निधन भएको छ। 

श्रेष्ठको शुक्रबार बिहान आफ्नै निवास टेकुमा ९१ वर्षको उमेरमा निधन भएको हो। श्रेष्ठ पछिल्लो समय लिभर क्यान्सरबाट पीडित थिए। 

श्रेष्ठ वि.स २०१० सालमा उपत्यकाका तीन नगरमा भएको स्थानीय निर्वाचनमा मेयरमा निर्वाचित भएका थिए।

उनको शुक्रबार नै पशुपति आर्यघाटन अन्तिम संस्कार गरिएको छ।
 

प्रकाशित मिति: १७:५८ बजे, शुक्रबार, मंसिर २७, २०७६