Kathmandu Press

प्रधानमन्त्री देउवा पोखरामा

प्रधानमन्त्री देउवा पोखरामा

काठमाडौं, कात्तिक ३ : प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा पुगेका छन् । 

पोखरा रङ्गशालामा जारी नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी बन्न उनी पोखरा पुगेका हुन्। 

May be an image of 2 people and outdoors

यसअघि प्रधानमन्त्री देउवाले पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय अवलोकन गरेका छन्। पोखरामा जारी नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताको गत असोज २८ गते एक समारोहकाबीच उपराष्ट्रपति नन्दबहादुर पुनले समुद्घाटन गरेका थिए। 

प्रकाशित मिति: १६:३६ बजे, बिहीबार, कात्तिक ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्