Kathmandu Press

कांग्रेस निर्वाचन प्रचारप्रसार समितिमा १३३ सदस्य मनोनित

बुधबार पार्टी सभापति शेरबहादुर देउवाले “प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय प्रचार प्रसार समिति” मा १३३ सदस्य मनोनित थप गरेका हुन् । 
कांग्रेस निर्वाचन प्रचारप्रसार समितिमा १३३ सदस्य मनोनित

काठमाडौं, कात्तिक २ : नेपाली कांग्रेसले निर्वाचन प्रचारप्रसार समितिमा १३३ सदस्य थप मनोनित गरेको छ । 

बुधबार पार्टी सभापति शेरबहादुर देउवाले “प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय प्रचार प्रसार समिति” मा १३३ सदस्य मनोनित थप गरेका हुन् । 

सभापति देउवाले कांग्रेसको विधानअनुसार केन्द्रीय कार्यसमितिका सदस्य एवं प्रवक्ता डा। प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचारप्रसार समिति गठन गरेका थिए । 

प्रकाशित मिति: १९:१८ बजे, बुधबार, कात्तिक २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्