Kathmandu Press

काठमाडौं उपत्यका र आसपासमा भूकम्पको धक्का

काठमाडौं उपत्यका र आसपासमा भूकम्पको धक्का

काठमाडौं, कात्तिक २ : काठमाडौं उपत्यका र आसपासको भूभागमा भूकम्पको धक्का महसुस गरिएको छ।

आज (बुधबार) दिउँसो ३ बजेर ७ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो। 

भूकम्प ५.४ म्याग्नेच्युटको रहेको र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ

प्रकाशित मिति: १५:१७ बजे, बुधबार, कात्तिक २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्