ललितपुरमा सत्ता गठबन्धनको अगुवा कार्यकर्ता भेला (LIVE)
काठमाडौं, कात्तिक १ : सत्ता गठबन्धनले ललितपुरमा अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ । आसन्न चुनावको लागि गठबन्धन गरेका दलहरुले ललितपुरमा पहिलो पटक उम्मेदवारहरुसहितको अगुवा कार्यकर्ता भेला आयोजना गरेका हुन्।
भेलालाई प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत नेताहरुले सम्बोधन गर्नेछन्।
प्रकाशित मिति: १४:२९ बजे, मंगलबार, कात्तिक १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)










