आयोगले तोक्यो निर्वाचन खर्च, कुन क्षेत्रमा कति?
निर्वाचन आयोगले आगामी निर्वाचनका लागि प्रतिनिधि सभा सदस्यका उम्मेदवारले गर्ने खर्चको सीमा निर्धारण गरेको छ।
काठमाडौं, कात्तिक १ : निर्वाचन आयोगले आगामी निर्वाचनका लागि प्रतिनिधि सभा सदस्यका उम्मेदवारले गर्ने खर्चको सीमा निर्धारण गरेको छ।
आयोगले फरकफरक निर्वाचन क्षेत्रका उम्मेदवारले गर्ने खर्च फरकफरक तोकेको छ। विभिन्न पक्षलाई आधार बनाएर खर्चको सीमा निर्धारण गरिएको आयोगले जनाएको छ।
आयोगका अनुसार मतदाता संख्या, मतदान केन्द्रको संख्या र निर्वाचन क्षेत्रको क्षेत्रफललाई आधार बनाएको छ। मतदाता संख्यालाई ६० प्रतिशत, मतदान केन्द्रलाई २० प्रतिशत र क्षेत्रफललाई २० प्रतिशत मानेर खर्च सीमा तोकिएको आयोगले जनाएको छ।
कुन क्षेत्रमा कति खर्च?


प्रकाशित मिति: ०८:४२ बजे, मंगलबार, कात्तिक १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)










