Kathmandu Press

चुनावका लागि तरुण दलले खटायो १५१ प्रतिनिधि (सूची)

चुनावका लागि तरुण दलले खटायो १५१ प्रतिनिधि (सूची)

काठमाडौं, कात्तिक १ : आगामी चुनावका लागि नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलले केन्द्रीय प्रतिनिधि खटाएको छ।

तरुण दलका अध्यक्ष विद्वान गुरूङले प्रतिनिधि सभाका १५१ क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाएका हुन्। बाँकी क्षेत्रमा पनि छिट्टै प्रतिनिधि खटाइने जनाएका छन्।

गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि केन्द्रीय प्रतिनिधि खटाइएको जनाएको छ। उनीहरुलाई आफ्नो क्षेत्रको अवस्थाको बारेमा केन्द्रलाई जानकारी दिन भनिएको छ।

तरुण दलले खटाएका प्रतिनिधि:

 

प्रकाशित मिति: ०७:५६ बजे, मंगलबार, कात्तिक १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्