Kathmandu Press

भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा, कुन देशमा कति बेला ? 

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले आज सोमवार विज्ञप्ति निकालेर यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा रहेको जनाएको हो ।
भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा, कुन देशमा कति बेला ? 

काठमाडौं, असोज ३१ : यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते बिहीवार बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले आज सोमवार विज्ञप्ति निकालेर यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा रहेको जनाएको हो ।

नेपालका लागि यो समय उपयुक्त भएको जनाएको हो । त्यस्तै भारत, अमेरिका, बेलायतलगायतका देशमा फरक–फरक समयमा उत्तम साइत रहेको पनि समितिले जनाएको छ । 

306322755_10159323347474403_55593086701733204_n_UxbFUN7UXD1666012622.jpg

प्रकाशित मिति: १८:५७ बजे, सोमबार, असोज ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्