गठबन्धनको बैठक ३ बजे, संयुक्त चुनावी अपिल जारी गर्ने तयारी

काठमाडौं, असोज ३१ : सत्ता गठबन्धनको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाइएको छ ।
आजको बैठकबाट ४ मंंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि गठबन्धनको अपिल जारी गर्ने तयारी छ । अपीलमा गठबन्धनको औचित्य, आवस्यकता तथा गठबन्धनलाई मत दिनुपर्नाको कारणबारे खुलाउँदै अपिल जारी गर्न लागेका हुन् ।
त्यस्तै बैठकमा बागी उम्मेदवारी फिर्ता नगर्नेहरुलाई कारवाही गर्ने सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।
प्रकाशित मिति: १३:३५ बजे, सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)










