Kathmandu Press

लौरो चिह्न देखाएर स्वतन्त्र बताउने उम्मेदवारलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

हाम्रो नेपाली पार्टीका केही उमेदवारले लौरो देखाएर आफूलाई स्वतन्त्र उमेदवार बताउने गरेको पाइएपछि स्पष्टीकरण सोधिएको आयोगले जनाएको हो । 

काठमाडौं, असोज ३० : निर्वाचन आयोगले ‘हाम्रो नेपाली पार्टी’बाट उमेदवारी दिएर लौरो चुनाव चिह्न पाएका केही उमेदवारहरूलाई स्पष्टीकरण सोधेको छ ।

हाम्रो नेपाली पार्टीका केही उमेदवारले लौरो देखाएर आफूलाई स्वतन्त्र उमेदवार बताउने गरेको पाइएपछि स्पष्टीकरण सोधिएको आयोगले जनाएको हो । 

प्रकाशित मिति: २०:१० बजे, आइतबार, असोज ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्