Kathmandu Press

कांग्रेसले गर्‍यो केन्द्रीय निर्वाचन परिचालन समिति गठन 

आइतबार पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेका हुन् । 
कांग्रेसले गर्‍यो केन्द्रीय निर्वाचन परिचालन समिति गठन 

काठमाडौं, असोज ३० : कांग्रेसले केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । 

आइतबार पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेका हुन् । 

एकसय १० सदस्यीय समितिको सदस्यमा डा. रामशरण महत, डा. प्रकाशशरण महत, उमा रेग्मी, जीपछिरिङ लामा, आनन्दप्रसाद ढुंगाना, कृष्णचन्द्र नेपाली पोखरेल, अम्बिका बस्नेत, मीनबहादुर विश्वकर्मालगायतका नेताहरू छन् ।

प्रकाशित मिति: १९:५५ बजे, आइतबार, असोज ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्