शताब्दी पुरुष सत्यमोहन जोशीको निधन
शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ।
काठमाडौं, असोज ३० : शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ।
ललितपुरको किस्ट अस्पतालमा उपचाररत जोशीको आज बिहान ७ बजेर ९ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ। उनको २४ दिनदेखि किष्ट असपतालमा उपचार भइरहेको थियो।
एक सातायता उनको स्वास्थ्य अवस्था स्थिर रहेको थियो। स्वास्थ्यमा सुधार हुन सकेको थिए।
उनलाई तीन दिनदेखि सघन उपचार कक्षमा राखेर उपचार चलिरहेको थियो। उपचारका क्रममै आज बिहान उनले अन्तिम स्वास लिएका हुन्।
प्रकाशित मिति: ०८:०२ बजे, आइतबार, असोज ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)










