१५ सय मिटर दौडमा आर्मीका मुकेशले जिते स्वर्ण
निर्धारित दूरी ३ मिनेट ५२.२१ सेकेन्डमा पूरा गरेर स्वर्ण जित्दा एपिएफका अजित यादवले ३ मिनेट ५३.११ समयमा दौड पूरा गरी रजत पदक हात पारे।
पोखरा, असोज २९ : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष १५ सय मिटर दौडमा त्रिभुवन आर्मी क्लबका मुकेश पालले स्वर्ण पदक जितेका छन्।
निर्धारित दूरी ३ मिनेट ५२.२१ सेकेन्डमा पूरा गरेर स्वर्ण जित्दा एपिएफका अजित यादवले ३ मिनेट ५३.११ समयमा दौड पूरा गरी रजत पदक हात पारे।
नेपाल पुलिस क्लबका नागेश्वर अहीले ३ मिनेट ५६.५ सेकेन्डमा निर्धारित दूरी पूरा गरेर कांस्य पदक जिते।
प्रकाशित मिति: १३:५८ बजे, शनिबार, असोज २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)