Kathmandu Press

निर्वाचन रणनीतिका लागि कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै 

आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने भएको हो । बैठकबाट निर्वाचनलक्षित रणनीति र निर्वाचनका लागि विभिन्न समिति गठन गर्ने तयारी गरिएको छ ।
निर्वाचन रणनीतिका लागि कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै 

काठमाडौं, असोज २८ : नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।

आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने भएको हो । बैठकबाट निर्वाचनलक्षित रणनीति र निर्वाचनका लागि विभिन्न समिति गठन गर्ने तयारी गरिएको छ ।

मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदै छ । यसका लागि उमेदवारको मनोनयन दर्ता भइसकेको छ । 

प्रकाशित मिति: ०७:३० बजे, शुक्रबार, असोज २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्