Kathmandu Press

उम्मेदवारको गतिविधि अनुगमन गर्न नेपाल प्रहरी र राअविलाई आयोगको निर्देशन

निर्वाचन आयोगले नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई राजनीतिक दल र उम्मेदवारले आचारसहिंता विपरीत गरेको कार्य सूक्ष्म अनुगमन गर्न निर्देशन दिएको छ ।
उम्मेदवारको गतिविधि अनुगमन गर्न नेपाल प्रहरी र राअविलाई आयोगको निर्देशन

काठमाडौं, असोज २८ : निर्वाचन आयोगले नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई राजनीतिक दल र उम्मेदवारले आचारसहिंता विपरीत गरेको कार्य सूक्ष्म अनुगमन गर्न निर्देशन दिएको छ ।

नेपाल प्रहरी र राष्‍ट्रिय अनुसन्धान विभागलाई स्थानीय संरचना परिचालन गरी सूक्ष्म अनुगमन गर्न आयोगले निर्देशन दिएको हो ।

आचार संहिता उल्लंघन निर्वाचन खर्चका सम्बन्धमा सूक्ष्म अध्ययन गर्न आयोगले बताएको हो । उम्मेदवारबाट भए गरेको विवरण छुट्टाछुट्टै विवरण उल्लेख गरी आयोगलाई बुझाउनु आयोगले जनाएको छ ।

प्रकाशित मिति: १९:३६ बजे, बिहीबार, असोज २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्