राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि
आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौं, असोज २४ : राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
चिकित्सकहरुका अनुसार उनको स्वास्थ्यमा अहिले केही सुधार देखिएको छ।
राष्ट्रपति भण्डारीको स्वास्थ्यमा समस्या देखिएपछि असोज २२ गते २२ त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।
प्रकाशित मिति: १०:२९ बजे, सोमबार, असोज २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार