Kathmandu Press

सिन्धुलीमा हरिबोललाई बाइपास गर्दै राजन दाहाललाई माअ‍ोवादीको टिकट 

सिन्धुलीमा हरिबोललाई बाइपास गर्दै राजन दाहाललाई माअ‍ोवादीको टिकट 

काठमाडौं, असोज २३ : नेकपा माअ‍ोवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले यसपाली चुनाव नलड्ने भएका छन्। 

सिन्धुली २ बाट लगातार चुनाव जित्दै आएका गजुुरेललाई पार्टीले टिकट नदिएपछि उनी निर्वाचन नलड्ने भएका हुन्। 

यसपटक माओवादीले सिन्धुली २ बाट राजन दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । दाहाल माओवादीका सिन्धुली जिल्ला ईन्चार्ज हुन्।  
 

प्रकाशित मिति: १२:३८ बजे, आइतबार, असोज २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्