Kathmandu Press

राजेन्द्र लिङ्देनले गराए उम्मेदवारी दर्ता 

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले लिङ्देनले प्रतिनिधिसभा सदस्यका लागि झापाको क्षेत्र नं ३ मा ११ बजेर ३० मिनेटको साइतमा उम्मेदवारी दर्ता गराएको जानकारी दिए । 
राजेन्द्र लिङ्देनले गराए उम्मेदवारी दर्ता 

काठमाडौं, असोज २३ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार मध्याह्न लिङ्देनले झापा क्षेत्रनम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका हुन्। 

 राप्रपा प्रवक्ता मोहन श्रेष्ठले लिङ्देनले प्रतिनिधिसभा सदस्यका लागि झापाको क्षेत्र नं ३ मा ११ बजेर ३० मिनेटको साइतमा उम्मेदवारी दर्ता गराएको जानकारी दिए । 

लिङ्देनलाई झापा ३ मा एमालेको समर्थन छ ।

प्रकाशित मिति: १२:२२ बजे, आइतबार, असोज २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्