माओवादी केन्द्रले बुझाएको ११० जना समानुपातिक उम्मेदवारको सूचीमा कोको परे ? (नामावली)
सूचीको पहिलो नम्बरमा महिला र आदिवासी जनजाती कोटाबाट भोजपुरकी दुर्गा राई छिन् ।
काठमाडौं, असोज २३ : आसन्न संघीय निर्वाचनका लागि माओवादी केन्द्रका समानुपातिक उम्मेदवारको सूची सार्वजनिक भएको छ।
आइतबार बिहान निर्वाचन आयोगले प्रतिनिधि सभातर्फ माओवादी केन्द्रले बुझाएको ११० समानुपातिक उम्मेदवारको सूची सार्वजनिक गरेको हो ।
सूचीको पहिलो नम्बरमा महिला र आदिवासी जनजाती कोटाबाट भोजपुरकी दुर्गा राई छिन् ।
यसैगरी काभ्रेकी मिना तामाङ, लमजुङकी उर्मिला माझी पौडेल, सर्लाहीकी माया काुमारी बल, गोरखाकी सोमती गुरुङ, ललितपुरकी पद्मा कुमारी राई लगायत छन्।
हेर्नुस् सूची :






प्रकाशित मिति: ०८:३६ बजे, आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1786106234.jpg)




-1786106234.jpg)




