Kathmandu Press

निर्वाचन आयोगद्वारा समानुपातिक उम्मेदवारको सूची सार्वजनिक (नामावलीसहित) 

आइतबार बिहान आयोगले समानुपातिक उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको हो । 
निर्वाचन आयोगद्वारा समानुपातिक उम्मेदवारको सूची सार्वजनिक (नामावलीसहित) 

काठमाडौं, असोज २३ : निर्वाचन आयोगले आसन्न संघीय निर्वाचनका लागि प्रतिनिधि सभा सदस्यतर्फ दलहरुले बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ । 

आइतबार बिहान आयोगले समानुपातिक उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको हो । 

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाका अनुसार प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फको चुनावमा भाग लिने गरी ४८ वटा राजनीतिक दलले उम्मेदवारको बन्द सूची बुझाएका थिए।

यस्तो छ सूची : 

प्रकाशित मिति: ०८:१९ बजे, आइतबार, असोज २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्