काठमाडौंमा राप्रपाले टुंग्यायो उम्मेदवार (सूचीसहित)
शनिबार बसेको संसदीय बोर्डको बैठकले काठमाडौंका १० प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २० प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको हो ।
काठमाडौं, असोज २२ : राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा उम्मेदवार टुंग्याएको छ ।
शनिबार बसेको संसदीय बोर्डको बैठकले काठमाडौंका १० प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २० प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको हो ।
जसअनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा रवीन्द्र मिश्र, २ मा नवराज शिंखडा, ३ मा गणेश गिरी, ४ मा ठाकुरमोहन श्रेष्ठ उम्मेदवार बन्ने भएका छन्।
कहाँबाट को उम्मेदवार ?
क्षेत्र नं १
प्रदेसभा क – नवीन शाही
प्रदेसभा ख- यज्ञबहादुर शाह
प्रतिनिधिसभा क्षेत्र नं २ : नवराज सिंखडा
प्रदेश सभा क- सुनील केसी
प्रदेश सभा ख- राजु विष्ट
प्रतिनिधिसभा क्षेत्र नं ३ : गणेश गिरी
प्रदेश सभा क- चुण्डी लामा
प्रदेश सभा ख- आनन्दराम थापा
प्रतिनिधिसभा क्षेत्र नं ४ : डा. ठाकुरमोहन श्रेष्ठ
प्रदेश सभा क- ऋद्धि प्रताप जबरा
प्रदेश सभा ख- पूण्यलाल श्रेष्ठ
प्रतिनिधिसभा क्षेत्र नं ५ : डा.रामप्रसाद उप्रेती
प्रदेश सभा क- राजेन्द्र प्रजापति
प्रदेश सभा ख- नवीन खड्का
प्रतिनिधिसभा क्षेत्र नं ६ : विष्णुप्रसाद आचार्य
प्रदेश सभा क- जगत सागर महर्जन
प्रदेश सभा ख- चिरागमान सिंह कुँवर
प्रतिनिधिसभा क्षेत्र नं ७ : ध्रुब विक्रम मल्ल
प्रदेश सभा क- रोजिना गुरुङ
प्रदेश सभा ख- लाल कुमार लामा
प्रतिनिधिसभा क्षेत्र नं ८ : प्रकाश रिमाल
प्रदेश सभा क: केदार धमला
प्रदेश सभा ख- उद्धव थापा
प्रतिनिधिसभा क्षेत्र नं ९ : देवेन्द्र प्रधान
प्रदेश सभा क- सरिता उप्रेती वा नुरज बज्राचार्य
प्रदेश सभा ख- दिलीप कार्की
प्रतिनिधिसभा क्षेत्र नं १०: बलराम थापा

-1786106234.jpg)




-1786106234.jpg)




