Kathmandu Press

राष्ट्रपति भण्डारी अस्पताल भर्ना 

शुक्रबारदेखि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।
राष्ट्रपति भण्डारी अस्पताल भर्ना 

काठमाडौं, असोज २२ : राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल भर्ना भएकी छन् । 

शुक्रबारदेखि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। ‘उहाँलाई रुघा, खोकी र ज्वरो आएपछि अस्पताल भर्ना गरिएको हो,’ अधिकारीले भने ।

त्रिवि शिक्षण अस्पतालका अनुसार राष्ट्रपति भण्डारीको रगत परीक्षणको लागि पठाइएको छ ।

प्रकाशित मिति: ११:५६ बजे, शनिबार, असोज २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्