Kathmandu Press

गठबन्धनले टुंग्यायो सिट बाँडफाँट, कुन दलले कहाँ पाए ?

गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई समेट्दै गठबन्धनले सिट बाँटफाँड गरेको हो।
गठबन्धनले टुंग्यायो सिट बाँडफाँट, कुन दलले कहाँ पाए ?

काठमाडाैं, असाेज २२ : सत्ता गठबन्धनले प्रदेश र प्रतिनिधिसभाको सिट बाँडफाँटलाई लगभग टुंगो लगाएको छ।

गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई समेट्दै गठबन्धनले सिट बाँटफाँड गरेको हो।

सत्ता गठबन्धनले लोसपालाई ८ सिट दिने भएको छ भने थप ४ सिटका लागि छलफल भइरहेको छ। सहमित अनुसार कांग्रेसले प्रतिनिधिसभाको ८४ सिट, माओवादीले ४७, एकीकृत समाजवादीले २० र राष्ट्रिय जनमोर्चाले २ सिट पाउने छन्।

4-party-21665197145.jpg

4-party-11665197145.jpg

4-party-41665197147.jpg

4-party-31665197147.jpg

4-party-51665197148.jpg

4-party-61665197149.jpg

4-party-71665197151.jpg

4-party-81665197153.jpg

4-party-91665197154.jpg

4-party-101665197156.jpg

4-party-111665197157.jpg

4-party-121665197158.jpg

प्रकाशित मिति: ०८:२८ बजे, शनिबार, असोज २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्