प्रदेश १मा एमालेबाट को को बने उम्मेदवार ?

काठमाडौं, असोज २२ : संघीय निर्वाचनका लागि एमालेले देशका अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ। एमालेले शुक्रबार राति सबै क्षेत्रको उम्मेदवार टुंगो लगाएको हो।
एमलोले झापामा राप्रपाका लागि प्रतिनिधिसभाको एक र प्रदेशसभाको २ सिट छाडेको छ भने मोरङ र सुनसरीमा जसपाका लागि केही सिट छाडेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट उम्मेदवार बनेका छन् भने भीम आचार्यले सुनसरी २ बाट टिकट पाएका छन् । झापा १ मा सर्वसम्मत सिफारिस भएका रविन कोइरालालाई प्रदेशमा झारेर अग्नि खरेललाई टिकट दिइएको छ ।
प्रदेशसभामा मुख्यमन्त्रीको दावेदार मानिएका जीवन घिमिरे र गुरु बराल दुबैले टिकट पाएका छैनन् ।
झापा १
अगिन खरेल
प्रदेशसभा
रविन कोइराला
झापा २
देवराज घिमिरे
प्रदेशसभा
एकराज कार्की
चिन्तन पाठक
झापा ३
प्रदेशसभा
बसन्त बानियाँ
झापा ४
एलपी साँबा
प्रदेशसभा
राधाकृष्ण खनाल
झापा ५
केपी शर्मा ओली
प्रदेशसभा
हिक्मत कार्की
होमबहादुर थापा
मोरङ १
घनश्याम खतिवडा
प्रदेशसभा
उमाकान्त गौतम
खड्ग बस्नेत
मोरङ २
ऋषिकेश पोखरेल
प्रदेशसभा
डीबी कार्की
दिलाबल्लभ अधिकारी
मोरङ ३
भानुभक्त ढकाल
प्रदेशसभा
किशोर राई
ज्ञानेन्द्र सुवेदी
मोरङ ४
विनोद ढकाल
प्रदेशसभा
जयप्रकाश चौधरी
मोरङ ५
प्रदेशसभा
सन्तोष साह
मोरङ १
लालबाबु पण्डित
प्रदेशसभा
रिता न्यौपाने
सुनसरी १
प्रदेशसभा
रमेश बस्नेत
विजयकुमार राई
सनसरी २
भीम आचार्य
प्रदेशसभा
रेवती भण्डारी
रामप्रसाद मेहता
सुनसरी ३
भगवती चौधरी
प्रदेशसभ
रोहित कार्की
रामदेव यादव
सुनसरी ४
जगदिश कुसियत
प्रदेशसभा
गुणराज कोइराला
धनकुटा
राजेन्द्र राई
प्रदेशसभा
निस राई
इन्द्र माझी
भोजपुर
शेरधन राई
प्रदेशसभा
हरिबहादुर राई
खड्गबहादुर कार्की
संखुवासभा
राजेन्द्र गौतम
प्रदेशसभा
भविश्वर गुरुङ
विहर लिङदेन
ताप्लेजुङ
योगेश भट्टराई
प्रदेशसभा
तिलकुमार मेनेंबो
मणिशेर पोमु
ओखलढुंगा
यज्ञराज सुनुवार
प्रदेशसभा
अमिरबहादुर गुरुङ
ज्ञानबहादुर खड्का
सोलुखुम्बु
मानवीर राई
प्रदेशसभा
उत्तम बस्नेत
बुद्धिकुमार राजभण्डारी
उदयपुर १
मेज चौधरी
प्रदेशसभा
विमल कार्की
ईश्वरमणि राउत
उदयपुर २
ज्ञानेन्द्र श्रेष्ठ
प्रदेशसभा
देवराज राई
जीवनाथ दहाल
खोटाङ
विशाल भट्टराई
प्रदेशसभा
पीके राई
रामप्रसाद दंगाल
तेह्रथुम
विजय सुब्बा
प्रदेशसभा
किशोर यदु दुलाल
तेजमान
पाँचथर
बसन्त नेम्बाङ
प्रदेशसभा
राजकुमार भण्डारी
अइन्द्रसुन्नर नेम्वाङ
इलाम १
महेश बस्नेत
प्रदेशसभा
सोम पराजुली
दिपक थेबे
इलाम २
सुवासचन्द्र नेम्वाङ
प्रदेशसभा
गणेश बराल
राम राना

-1786106234.jpg)




-1786106234.jpg)




