Kathmandu Press

काठमाडौंमा एमालेले क-कसलाई दियो टिकट ?

काठमाडौंका १० मध्ये ९ निर्वाचन क्षेत्रमा एमालेले उम्मेदवारको नाम टुंगो लगाएको हो । एक निर्वाचन क्षेत्र भने एमोलले जसपाका लागि छाडेको छ।
काठमाडौंमा एमालेले क-कसलाई दियो टिकट ?

काठमाडौं, असोज २१ : एमालेले काठमाडौंको १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएको छ । शुक्रबार राति एमालेले काठमाडौंको उम्मेदवार टुंग्याएको हो।

काठमाडौंका १० मध्ये ९ निर्वाचन क्षेत्रमा एमालेले उम्मेदवारको नाम टुंगो लगाएको हो । एक निर्वाचन क्षेत्र भने एमोलले जसपाका लागि छाडेको छ।

बिहीबार मात्र सत्ता गठबबन्धन छाड्दै एमालेसँग चुनावी गठबन्धन गरेको जसपाका लागि काडमाडौं ७ छाडेका छ। यो निर्वाचन क्षेत्रमा राजेन्द्र श्रेष्ठ उठ्ने छन्।

यता, आफूसँग चुनावी गठबन्धन गरेको राप्रपालाई भने एमालेले काठमाडौंमा कुनै निर्वाचन दिएन्।

कुन क्षेत्रमा को उम्मेदवार ?

काठमाडौं–१

किरण पौडेल

प्रदेशसभा

गणेश दुलाल
आत्मराम शर्मा

काठमाडौं–२

मणिराम फुयाल

प्रदेशसभा

सानु श्रेष्ठ

काठमाडौैं–३

कृष्ण राई

प्रदेशसभा

रामेश्वर फुयाँल
चन्द्रमान लामा

काठमाडौं–४

राजन भट्टराई

 प्रदेशसभा

तेज ढकाल
देवराम थापा/विदुर खड्का

काठमाडौं–५

ईश्वर पोखरेल

 प्रदेशसभा

दीपक निरौला
नारायण सिलवाल

काठमाडौं–६

सर्वेन्द्रनाथ खनाल

प्रदेशसभा

अमन शाक्य
निरेशलाल सिंह

काठमाडौं–७

प्रदेससभा

श्याम घिमिरे
जीवन मानन्धर

काठमाडौं–८

अष्टलक्ष्मी शाक्य

प्रदेशसभा

निमा घम्चो

काठमाडौं–९

कृष्णगोपाल श्रेष्ठ

प्रदेशसभा

केशव पोखरेल
हरिकृष्ण डंगोल

काठमाडौं–१०

रामबहादुर थापा बादल

प्रदेशसभा

शिवभक्ति बलामी
रामशरण बलामी

 

प्रकाशित मिति: ०६:४० बजे, शनिबार, असोज २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्