सिट बाँडफाँटको टुंगो लगाउन बालुवाटारका सत्ता गठबन्धनको बैठक
प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकले सिट बाँडफाँड टुंगो लगाउने बुझिएको छ।
काठमाडाैं,असाेज २० : आसन्न संघीय निर्वाचनका लागि प्रत्यक्ष तर्फबाट सिट बाँडफाँटको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बसिरहेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकले सिट बाँडफाँड टुंगो लगाउने बुझिएको छ।
प्रत्यक्षतर्फको मनोनयन दर्ताको समय ३ दिन मात्र बाँकी रहेकाले सत्ता गठबन्धनका दलहरु तीब्र छलफलमा छन्।
गठबन्धनको सिट बाँडफाँटमा नेकपा एकीकृत समाजवादी र जसपाले असहमति जनाएका छन्।
प्रकाशित मिति: १३:३७ बजे, बिहीबार, असोज २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1786106234.jpg)




-1786106234.jpg)




