अबरुद्ध मुग्लिन नारायणगढ सडक खुल्यो
लागतारको वर्षापछि सडकखण्ड अन्तर्गतको १७ किलोमा पहिरो गएर अवरुद्ध भएको सडक बिहान सवा ११ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको हो।
चितवन, असोज २० : अविरल वर्षासँगै आएको पहिरोले अवरुद्ध बनेको मुग्लिन(नारायणगढ सडक सञ्चालनमा आएको छ।
लागतारको वर्षापछि सडकखण्ड अन्तर्गतको १७ किलोमा पहिरो गएर अवरुद्ध भएको सडक बिहान सवा ११ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको हो।
सडक आज बिहान ८ः२० बजेदेखि अवरुद्ध बनेको थियो । सडक अवरुद्ध हुँदा सडकमै रोकिएका सवारी साधन गन्तव्यतिर पठाउन सुरु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।
प्रकाशित मिति: ११:४५ बजे, बिहीबार, असोज २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1786106234.jpg)

-1786106234.jpg)