कस्तो रह्यो सेलेब्रिटीको टीका (तस्बिर)
नेपाली सेलेब्रिटीहरुल पनि परिवारसँग रमाइलो गरेर मान्यजनबाट टीका र जमरा थापेका छन्।
काठमाडाैं, असाेज १९ : विजाय दशमीको महत्वपूर्ण दिन टीकाको पहिलो दिन मान्यजनहरुबाट टीका र जमरा थापिएर मनाइएको छ। नेपाली सेलेब्रिटीहरुल पनि परिवारसँग रमाइलो गरेर टीका र जमरा थापेका छन्।
अभिनेता मदनकृष्ण श्रेष्ठदेखि नायिका रेखा थापा, प्रियंका कार्की, अभिनेता भुवन केसी, दीपकराज गिरी, पुष्प खड्का, गायिका समीक्षा अधिकारी, रचना रिमाल, अस्मिता अधिकारीलगायतले दसैं टीकामा रमाइलोसँग मनाएका छन्। उनीहरुले टीका र जमरा लगाएको तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।
हेरौं कस्तो रह्यो त सेलेब्रिटीको दसैं :





















प्रकाशित मिति: २०:५२ बजे, बुधबार, असोज १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1786106234.jpg)




-1786106234.jpg)




