गोठाटार गोलीकाण्ड : लाल मोहम्मदको हत्यामा संलग्न तीनजना पक्राउ
दुई साताअघि गोठाटारमा अज्ञात समूहले लाल मोहम्मदको गोली हानी हत्या गरेको थियो।
काठमाडौं, असोज १४ : गोठाटार हत्या प्रकरणमा संलग्न तीन जना पक्राउ परेका छन् ।
प्रहरी उच्च स्रोतले सो घटनामा संलग्न तीन जना पक्राउ परेको जानकारी दिएको छ ।
पक्राउ परेकाहरुलाई पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने तयारी भइरहेको छ।
दुई साताअघि गोठाटारमा अज्ञात समूहले लाल मोहम्मदको गोली हानी हत्या गरेको थियो।
घटनाको अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध कार्यालयका प्रमुख जनक भट्टराईको संयोजकत्वमा समिती गठन भएको थियो।
प्रकाशित मिति: १०:२४ बजे, शुक्रबार, असोज १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1786106234.jpg)




-1786106234.jpg)




