सत्ता गठबन्धनको बैठक आज पनि बस्ने, भागवण्डा टुङ्ग्याउने दाबी
आजको बैठकले दलहरुले पाउने सिट संख्या टुङ्ग्याउने साथै दोहोरो दाबी रहेका केही क्षेत्रबारे पनि आजको बैठकले निर्णय लिने बताइएको छ ।
काठमाडौं, असोज १४ : सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले सिट बाँडफाँटलाई अन्तिम रुप दिने दाबी गरिएको छ ।
आजको बैठकले दलहरुले पाउने सिट संख्या टुङ्ग्याउने साथै दोहोरो दाबी रहेका केही क्षेत्रबारे पनि आजको बैठकले निर्णय लिने बताइएको छ ।
गठबन्धका दलहरुले अडान नछाड्दा सिट बाँडफाँट अझै टुंगोमा पुग्न सकेको छैन् ।
प्रकाशित मिति: ०७:३५ बजे, शुक्रबार, असोज १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1786106234.jpg)

-1786106234.jpg)