प्रदेश प्रमुख शर्माद्वारा अध्यादेश जारी
उनले जारी गरेको अध्यादेश प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश रहेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ।
हेटाैंडा, असाेज १२ : वाग्मती प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानबमोजिम बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदबाट पारित भई आएको एक अध्यादेश आज यहाँ जारी गरेका छन्।
उनले जारी गरेको अध्यादेश प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश रहेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ।
प्रकाशित मिति: १७:५० बजे, बुधबार, असोज १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1786106234.jpg)

-1786106234.jpg)