Kathmandu Press

दलहरूलाई निर्वाचन आयोगको ६० बुँदे निर्देशन (पूर्णपाठ)

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै ६० बुँदे निर्देशन दिइएको जानकारी गराएका छन् । निर्वाचन आचारसंहिता बुधबारदेखि लागु हुँदै छ । 
दलहरूलाई निर्वाचन आयोगको ६० बुँदे निर्देशन (पूर्णपाठ)

काठमाडौं, असोज ११ : निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुन तथा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि राजनीतिक दल तथा उमेदवारहरूलाई ६० बुँदे निर्देशन जारी गरेको छ । 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै ६० बुँदे निर्देशन दिइएको जानकारी गराएका छन् । निर्वाचन आचारसंहिता बुधबारदेखि लागु हुँदै छ । 

निर्देशनमा दल तथा उमेदवारहरूले गर्न हुने र नहुने कुराहरूबारे निर्देशन दिइएको छ । निर्देशनको ४९ नम्बर बुँदामा उमेदवारी दिन चाहने व्यक्तिले बाहलवाला पदबाट राजीनामा दिनुपर्ने लगायत उल्लेख छ । 

प्रकाशित मिति: १८:५१ बजे, मंगलबार, असोज ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्