मनास्लु हिमपहिरोमा परी एकजनाको मृत्यु (अपडेट)
अन्य १० जना बढी घाइते भएको बताइएको छ । गोरखाको चुमनुब्री गाउँपालिका–१ मनास्लु हिमालमा पहिरो खस्दा उनीहरू घाइते भएका हुन् ।
काठमाडौं, असोज १० : मनास्लु हिमालमा हिमपहिरो जाँदा एकजनाको मृत्यु भएको छ ।
अन्य १० जना बढी घाइते भएको बताइएको छ । गोरखाको चुमनुब्री गाउँपालिका–१ मनास्लु हिमालमा पहिरो खस्दा उनीहरू घाइते भएका हुन् ।
घाइतेको यकिन विवरण प्राप्त भइनसकेको र खराब मौसमका कारण उद्धारमा कठिनाइ भएको छ ।
प्रकाशित मिति: १९:४४ बजे, सोमबार, असोज १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1786106234.jpg)

-1786106234.jpg)