१८४ नायब सुब्बासहित न्यायालयका २६४ कर्मचारीको एकैपटक सरुवा (सूचीसहित)
आइतबारदेखि अनिवार्य अवकाशमा जान लागेका कामु प्रधानन्यायाधीश कार्कीले सर्वोच्च अदालतसहित देशभरका २६४ कर्मचारीको सरुवा गरेका हुन् ।
काठमाडौं, असोज १० : कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले एकैपटक ठूलो संख्यामा कर्मचारीको सरुवा गरेका छन् ।
आइतबारदेखि अनिवार्य अवकाशमा जान लागेका कामु प्रधानन्यायाधीश कार्कीले सर्वोच्च अदालतसहित देशभरका २६४ कर्मचारीको सरुवा गरेका हुन् ।
सरुवा हुनेमा १८४ नायब सुब्बा, कम्युटर अपरेटर, डिट्ठा, तामेलदार, कार्यलय सहयोगी लगायतका राजपत्र अनंकित तथा श्रेणीविहीन कर्मचारी रहेका छन् ।
को कहाँ पुगे ?

प्रकाशित मिति: १४:०७ बजे, सोमबार, असोज १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1786106234.jpg)

-1786106234.jpg)