कांग्रेसबाट समानुपातिकतर्फको बन्द सूचीमा को–को परे ? (नामावली)
विमलेन्द्र निधि पहिलो नम्बरमा, प्रधानमन्त्रीपत्नी र गृहमन्त्रीपत्नी क्रमशः आठौं र नवौं नम्बरमा
काठमाडौं, असोज ७ : नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि समानुपातिक सूचीको पहिलो नम्बरमा परेका छन् । मंसिर ४ गतेको निर्वाचनका लागि कांग्रेसले निर्वाचन आयोगमा पठाएको समानुपाति उम्मेदवारको बन्द सूचीमा निधि पहिलो नम्बरमा रहेका छन् । दोस्रो र तेस्रो नम्बरमा क्रमशः फरमुल्लाह मन्सुर र जीवन परियार छन् ।
अघिल्लो निर्वाचनमा पराजय भोगेका डा. प्रकाशशरण महत यसपटक समानुपातिकमा बसेका छन् । उनी चौथो नम्बरमा छन् । त्यसपछि क्रमशः आनन्द प्रसाद ढुंगाना, डा चन्द्रमोहन यादव र अनिल रुंगाटा छन् । यादव पूर्वराष्ट्रपति रामवरण यादवका छोरा हुन्।
प्रधानमन्त्रीपत्नी डा. आरजु राणा आठौं नम्बरमा छिन् भने गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँण नवौं नम्बरमा छिन् ।
यस्तो छ सूची
१. विमलेन्द्र निधि
२. फलमुल्लाह मन्सुर
३. जीवन परियार
४. डा. प्रकाशशरण महत
५. आनन्द प्रसाद ढुंगाना
६. डा. चन्द्रमोहन यादव
७. अनिल रुंगाटा
८. डा. आरजु राणा देउवा
९. मञ्जु खाँण
१०. अम्बिका बस्नेत
११. प्रतिमा गौतम
१२. रमा कोइराला पौडेल
१३. सरस्वति अर्याल तिवारी (महिला)
१४. कान्तिका सैजुवाल
१५.
१६. सरस्वती बजीमय
१७. अन्जनी श्रेष्ठ
१८. लिला बोख्रिम
१९. मिनाकुमारी लामा
२०. सरु लमा
२१. समिता खड्की
२२. गंगा अवाल
२३. सपना राजभण्डारी जोशी
२४. रेनका काउचा मगर
२५. तिर्थकुमारी गुरुङ
२६. सरस्वती गुरुङ
२७. मनोरमा शेरचन
२८. लाल कुमारी राना
२९.सिता कुमारी राना
३०. मधु जवेगु
३१. गोपालमान श्रेष्ठ
३२. मदनकृष्ण श्रेष्ठ (अपाङ्ग)
३३. टेकप्रसाद गुरुङ्ग
३४. मोहन राई
३५. रोमि गौचन थकाली
३६. कर्माछिरिङ शेर्पा
३७. दिपक लामा
३८. कमोड सुब्बा
३९. सनत मुर्मु
४०. जगत बहादुर तामाङ
४१. देविराम पुन
४२. सन्दिप राना
४३. केरमान रोका
४४. ललितसिंह बोहरा
४५. टेकबहादुर नाम्जाली मगर
४६. गोविन्द भट्टराई
४७. बालकृष्ण पाण्डे
४८. बसन्त भट्ट
४९. राम भट्टराई
५०. डिल्लीराज कार्की
५१. भरतराज वाग्ले
५२. केदार नरसिंह केसी
५३. भीम थपलिया
५४. दामोदर गौतम
५५. किरण गिरी
५६. सरोज थापा
५७. खुमा प्रसाद अर्याल
५८. किर्ति बहादुर खड्का
५९. जयपति रोकाय
६०. हस्तबहादुर मल्ल
६१. नरोशबहादुर सिंह
६२. लोकराज अवस्थी
६३. भरतबहादुर स्वाँर
६४. जनकवहादुर बम
६५.मैना रावल कार्की
६६. शुसिाल भट्ट
६७. विद्यादेवी तिमल्सिना
६८. रुक्मीणि घिमिरे
६९. मधु शाही
७०. अनिता ढुंगाना शाह
७१. सुशीला उप्रेती
७२. लक्ष्मी थापा
७३. उमा दहाल
७४. किरण कोइराला
७५. बिमला योगी
७६. कृष्णदेवी गिरी
७७. हरिशरण नेपाली
७८. विन विश्वकर्मा
७९. गोविन्द परियार
८०. मानबहादुर नेपाली
८१. आशा विक
८२. लोकबहादुर विश्वकर्मा
८३. डम्बर सुनार
८४. रुपा विक
८५. शान्ति परियार
८६. विष्णुमाया परियार
८७. कोपिला विक (महिला)
८८. डा सुरेशकुमार कनोडिया
८९. रामचन्द्रप्रसाद कोइरी मौर्य
९०. सिता मिजार
९१. मुख्तबहादुर महते
९२. अब्दुल सत्तार (मुस्लिम)
९३. अलाउद्दिन हुसेन
९४. जावेदा खातुन जागा
९५. योगन्द्र चौधरी
९६. चुमनारायण तबदार
९७. हरिकृष्ण घोस
९८. खेम डगोरा चौधरी
९९. कल्पना चौधरी
१००. जस्मिन मण्डल
१०१. विना कुमारी थनेत
१०२. जीवन राना
१०३. रामकुमारी चौधरी
१०४. राकृश सिंह
१०५. नगिना यादव
१०६. मुख्ता यादव
१०७. निनु कर्ण
१०८. मिनाक्षी झा
१०९. रेणु यादव
११०. किरण शर्मा झा











