बुढानीलकण्ठकाे कपनमा भिषण आगलागी

काठमाडाैं, असाेज ५ : बुढानीलकण्ठ नगरपालिकास्थित कपनकाे राममन्दिर नजिकै भिषण आगलागी भएकाे छ। ग्यास सिलिन्डर विस्फाेटकाे कारण आगलागी भएकाे स्थानीयले बताएका छन।
आगो निभाउनका लागि बुढानीलकण्ठ नगरपालिकाकाे दमकलसहित काठमाडौं र ललितपुरको दमकल प्रयाेग गरिएकाे छ।बाटाे साधुराे भएकाे कारण दमकल जान अप्ठयाराे परेकाे स्थानीयले बताएका छन।
घटनाबारे थप विवरण आउन बाँकी छ।
प्रकाशित मिति: २०:०० बजे, बुधबार, असोज ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











