Kathmandu Press

कुस्तीमा संगीता धामीले जितिन् स्वर्ण

काठमाडौं, मंसिर २१ :  १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीमा संगीता धामीले स्वर्ण पदक जितेकी छन्।

जनकपुरमा शनिबार भएको ५५ ....

कुस्तीमा संगीता धामीले जितिन् स्वर्ण

काठमाडौं, मंसिर २१ :  १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीमा संगीता धामीले स्वर्ण पदक जितेकी छन्।

जनकपुरमा शनिबार भएको ५५ किलो तौल समूहको प्रतिस्पर्धामा संगीताले स्वर्ण पदक हात पारेकी हुन्।  कुस्तीमा नेपालले जितेको यो पहिलो स्वर्ण पदक हो।

स्वर्ण पदक हात पार्ने क्रममा संगीताले बंगलादेशकी सकिरा रेमीलाई ४–१ को स्कोरमा हराइन्। 

प्रकाशित मिति: १७:०७ बजे, शनिबार, मंसिर २१, २०७६