Kathmandu Press

साग फुटबलः माल्दिभ्सविरुद्ध नेपाललाई २–१ अग्रता

काठमाडौं, मंसिर २१ :  १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत  पुरूष फुटबलमा नेपालले माल्दिभ्सविरुद्ध २–१ को अग्रता लिएको छ।&n....

साग फुटबलः माल्दिभ्सविरुद्ध नेपाललाई २–१ अग्रता

काठमाडौं, मंसिर २१ :  १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत  पुरूष फुटबलमा नेपालले माल्दिभ्सविरुद्ध २–१ को अग्रता लिएको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलको दोस्रो हाफ चलिरहँदा नेपाल २–१ गोल अन्तरले अघि छ।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलमा खेलको ५२ औं मिनेटमा अनन्त तामाङले हेडर गोल गर्दै नेपाललाई अग्रता दिलाउन सफल भए। 

प्रकाशित मिति: १४:४५ बजे, शनिबार, मंसिर २१, २०७६