Kathmandu Press

घनश्यामको ‘लन्डन टु पेरिस’ फागुन ५ मा

काठमाडाैं, भदाै ३० : घनश्याम लामिछाने निर्देशित फिल्म ‘लन्डन टु पेरिस’ फागुन ५ गतेबाट प्रदर्शनमा आउने भएको छ। निर्माण युनिटले बिहीबार फिल्मको प्रदर्शन...
घनश्यामको ‘लन्डन टु पेरिस’ फागुन ५ मा

काठमाडाैं, भदाै ३० : घनश्याम लामिछाने निर्देशित फिल्म ‘लन्डन टु पेरिस’ फागुन ५ गतेबाट प्रदर्शनमा आउने भएको छ। निर्माण युनिटले बिहीबार फिल्मको प्रदर्शन मिति तोकेको हो।

सोही मितिमा नारायण रायामाझीको फिल्म ‘परदेशी–२’ पनि रिजिन हुने छ।

Hardik ivf

बेलायत र फ्रान्समा छायाँकन गरिएको फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, गरिमा शर्मा, निश्चल खड्का, कबीर खड्का र मनिष श्रेष्ठ मुख्य भूमिकामा छन्।

एबी इन्टरनेशनल प्रोडक्शनका ब्यानरमा निर्माण भएको फिल्म प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्मको केही सुटिङ भने अझै बाँकी रहेको बताइएको छ।

 

प्रकाशित मिति: २०:५७ बजे, बिहीबार, भदौ ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्