खेलकुदमन्त्री गहतराज बाँके–१ बाट उम्मेदवार सिफारिस
काठमाडौं, भदौ २८ : यृवा तथा खेदकुद मन्त्री महेश्वर गहतराज (अथक) बाँके–१ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन् । नेकपा माओवादी केन्द्रले...
काठमाडौं, भदौ २८ : यृवा तथा खेदकुद मन्त्री महेश्वर गहतराज (अथक) बाँके–१ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन् ।
नेकपा माओवादी केन्द्रले गहतराजलाई प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गरेको हो ।
उनी २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
प्रकाशित मिति: १२:०६ बजे, मंगलबार, भदौ २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











